बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा शुरू – Nepal Press

बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा शुरू

रूपन्देही । समाजवादी मोर्चा नेपाल लुम्बिनीको सन्देश सभा बुटवलमा सुरू भएको छ ।

सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल , नेकपाका महासचिव विप्लव सी, जसपाका नेता राजकिशोर यादव सहभागी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर