प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर – Nepal Press
लाइभ

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न विषयमा प्रत्यक्ष प्रश्नोत्तर गरिरहेका छन् ।

सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रदेखि देशको समग्र अवस्थाबारे प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर