संसदीय समिति सभापतिहरूको शपथ ग्रहण साढे ४ बजे – Nepal Press

संसदीय समिति सभापतिहरूको शपथ ग्रहण साढे ४ बजे

काठमाडौं । प्रतिनिधिसभाको संसदीय समितिका सभापतिहरूको शपथ अपरान्ह साढे साढे ४ बजे हुने भएको छ । कृषि समितिको हलमा सभापतिहरूको शपथको कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

१० मध्ये ९ समितिको सभापतिमा सर्वसम्मत चयन भइसकेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनतम पार्टीका अब्दुश खान र रास्वपाका गणेश पराजुलीबीच अहिले चुनाव हुँदैछ ।

निर्वाचन भएलगत्तै सभापतिहरूको शपथ तय कार्यक्रम तय भएको हो । जनमतका खानलाई सत्ता र प्रमुख प्रतिपक्षी दल सबैको समर्थन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर