नेकपा एसले शिक्षा समितिको सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने – Nepal Press

नेकपा एसले शिक्षा समितिको सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले शिक्षा तथा स्वास्थ्य समिति भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार आफूहरूले पाएको शिक्षा समितिमा जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

भोलि हुने निर्वाचनको लागि आज ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर