सन्दीपविरुद्धको मुद्दामा आजबाट फैसला बहस हुने – Nepal Press

सन्दीपविरुद्धको मुद्दामा आजबाट फैसला बहस हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ । यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *