वनस्थलीको विद्युत कार्यालयमा आगलागी – Nepal Press

वनस्थलीको विद्युत कार्यालयमा आगलागी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वनस्थलीमा रहेको कार्यालयमा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्त नविन मानन्धरले नेपाल विद्युत प्राधिकरणको वनस्थली कार्यलयको आगो एक घण्टामा नियन्त्रणमा लिइएको बताए ।

उनले भने, ‘अहिले आगो निन्त्रणमा आएको छ । महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा आएको हो । करिब १ घन्टा भवनको तेस्रो तलामा आगो लागि भएको थियो ।’

के कारणले आगोलागी भएको हो भन्ने खुलेको छैन । भने, क्षतिको विवरण पनि आउन बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *