एपीएफका ८४ इन्सपेक्टर र ५६ डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

एपीएफका ८४ इन्सपेक्टर र ५६ डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ८४ जना इन्सपेक्टर र ५६ जना डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

डीएसपी र एसपीका लागि उनीहरुको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयले मंगलबार बढुवा सिफारिस निकालेको छ ।

हेर्नुस् बढुवामा परेकाको सूची

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *