पहिचानको आन्दोलन सम्बोधन गर्ने भनेकाले थापालाई विश्वासको मत : निर्मला लिम्बू – Nepal Press

पहिचानको आन्दोलन सम्बोधन गर्ने भनेकाले थापालाई विश्वासको मत : निर्मला लिम्बू

विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री तथा जसपा सांसद प्रदेश सभा सदस्य निर्मला लिम्बूले नामकरण समस्या समाधान गर्न मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने बताएकी छन् ।

जारी बैठकमा उनले प्रदेशलाई द्वन्द्वमा धकेल्न नभई शान्ति स्थापनाका लागि थापा सरकारले निरन्तरता पाउनुपर्ने जिकिर गरिन् ।

मुख्यमन्त्रीले वार्ता र सम्वादबाट पहिचानको आन्दोलनको सम्बोधन गर्ने प्रतिबद्वता जनाएकाले जसपाले विश्वासको मत दिने निर्मलाको प्रष्टीकरण थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर