अनेरास्ववियु गण्डकीको अधिवेशन मिति तय – Nepal Press

अनेरास्ववियु गण्डकीको अधिवेशन मिति तय

पोखरा । नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको अधिवेशनको मिति तोकिएको छ ।

अनेरास्ववियु प्रदेश कमिटीको नवलपुर अमलटारीमा भएको कार्यशालाले आगामी असोज ९ र १० गते पोखरामा गर्ने निर्णय भएको प्रदेश सहसंयोजक सुशन घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर