चिनियाँ मेजर जनरल एन्बी नेपालमा, प्रधान सेनापती शर्मासँग आज भेटघाट – Nepal Press

चिनियाँ मेजर जनरल एन्बी नेपालमा, प्रधान सेनापती शर्मासँग आज भेटघाट

काठमाडौं । मेजरल जनरल नेतृत्वको ८ सदस्यीय चिनियाँ सैन्य टोली बुधबार नेपाल आइपुगेको छ । मेजर जनरल यु एन्बी नेतृत्वमा चिनियाँ सैन्य टोली नेपाल आइपुगेको हो ।

एन्बीले बुधबार नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्मासँग भेट्ने कार्यक्रम छ । उनीहरुको टोली नेपालमा ४ दिन बसेर भदौ ३ गते स्वदेश फर्कने नेपाली सेनाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर