बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु – Nepal Press

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–३ की गौमतीदेवी धामीको भिरबाट लडेर मङ्गलवार मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा भिरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *