एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित – Nepal Press

एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि भदौ ३ गते १ बजेसम्मको लागि सभामुखले बैठक स्थगित गरेका हुन् ।

समिति गठनको लागि सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली पटक पटक वार्तामा बस्दा पनि कुरा मिल्न सकेको छैन ।

सरकारकै निकायले सुन प्रकरणको छानबिन गरिरहेकाले सरकार अर्को समिति बनजाउने पक्षमा छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर