कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङले गरे नयाँ फिल्म घोषणा – Nepal Press

कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङले गरे नयाँ फिल्म घोषणा

काठमाडौं । कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङले नयाँ फिल्मको घोषणा गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘डिग्री माइला-एमए थर्ड क्लास’ फिल्म बनाउने घोषणा गरेका हुन् ।

बासुरी फिल्मसको बन्न लागेको उक्त चलचित्र २०८१ को नयाँ वर्षमा रिलिज हुने जनाइएको छ ।

फिल्मका कलाकारहरूको बारेमा भने उनले केही खुलाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर