सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न रहेको एमालेको दाबी, ओलीको विशेष पत्रकार सम्मेलन – Nepal Press
लाइभ

सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न रहेको एमालेको दाबी, ओलीको विशेष पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको भन्दै यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको वक्तव्य वाचन गर्दै भ्रष्टाचार र तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर