मकवानपुर क्रीकेट संघको अध्यक्षमा महत्रा – Nepal Press

मकवानपुर क्रीकेट संघको अध्यक्षमा महत्रा

हेटौंडा । मकवानपुर क्रीकेट संघको अध्यक्षमा करन महत्रा क्षेत्री सर्वसम्मत निर्वाचित भएका छ्न ।

संघको आज हेटौंडामा भएको चौथो जिल्ला अधिवेशनले महत्राको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हाे ।

संघको उपाध्यक्षमा इस्श्वर प्रसाद मैनाली, सचिवमा विनोदकुमार बानियाँ तथा कोषाध्यक्षमा धिरज श्रेष्ठ चयन भएका छन् ।

समितिको सदस्यहरुमा साजनकुमार शर्मा, मनिषा चौलागाईं, विनोध प्रधान, राजु गुप्ता, सन्जोग पोखरेल, नवराज सापकोटा, रवि थापा,अमित राई, अनुपप्रसाद सेनुरिया, प्रेमबहादुर क्षेत्री तथा कृष्णगोपाल श्रेठ रहेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *