नेकपा एसबाट एमाले प्रवेश गर्ने ३१ औं केन्द्रीय सदस्य बनिन् कमला तुलाधर – Nepal Press

नेकपा एसबाट एमाले प्रवेश गर्ने ३१ औं केन्द्रीय सदस्य बनिन् कमला तुलाधर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् ।

ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायतक एमाले ललितपुरका नेताहरु पनि थिए । उनीसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।

याे  पनि पढ्नुहाेस् ।

नेकपा एसमा नेता कार्यकर्ता टिकाउनै गाह्रो, यी हुन् एमालेमा फर्किएका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष (सूचीसहित)


प्रतिक्रिया

One thought on “नेकपा एसबाट एमाले प्रवेश गर्ने ३१ औं केन्द्रीय सदस्य बनिन् कमला तुलाधर

  1. राम्रो । नेपाल बनाउने एमालेले मात्र हो । अरू त विदेशीका दलाल र लुटेरा मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर