सांसद शर्मालाई म्याद थपका लागि लगियो – Nepal Press

सांसद शर्मालाई म्याद थपका लागि लगियो

काठमाडौं । सांसद सुनिल शर्मालाई म्याद थपका लागि प्रकिया सुरु भएको छ । अहिले उनलाई सरकारी वकिल कार्यालय लगिएको छ ।

सरकारी वकिल कार्यालयमा लगेपश्चात उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिनेछ । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न सीआईबीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *