सीआईबीको नियन्त्रणबाट भने- उत्तर कोरियाको राज्यसत्ताद्वारा सुनिल शर्मा गिरफ्तार, आई एम ह्याप्पी डन्ट ओरी – Nepal Press

सीआईबीको नियन्त्रणबाट भने- उत्तर कोरियाको राज्यसत्ताद्वारा सुनिल शर्मा गिरफ्तार, आई एम ह्याप्पी डन्ट ओरी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले गिरफ्तार गरिरहँदा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई उत्तर कोरियाली सरकारले गिरफ्तार गरेको बताएका छन् ।

सीआईबीले शर्मालाई उनकै निवासबाट गिरफ्तार गरेको हो । ‘भिडियो खिचिरहेकातर्फ हात हल्लाउँदै शर्माले भनेका छन्- आई एम ह्याप्पी, डन्ट वरी !

शैक्षिक प्रमाणपत्रसम्बन्धी कैफियत गरेकाले शर्मालाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर