राष्ट्रपति पाैडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता – Nepal Press

राष्ट्रपति पाैडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीको राष्ट्रपतिसँग नियमित भेटमात्रै भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर