प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान – Nepal Press

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ विरुद्ध उजुरी आह्वान भएको छ ।

संघीय संसद् अन्तर्गतको संसदीय सुनवाइ समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधिशका लागि सिफारिस गरिएका श्रेष्ठ विरुद्ध उजुरी आह्वान गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर