गृहमन्त्रीको जवाफमा एमाले असन्तुष्ट, नाराबाजीसहित सांसदहरूले गरे संसद अवराेध

२०८० साउन २३ गते १८:३३

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफप्रति चित्त नबुझेपछि एमालेले फेरि सदन अवरोध गरेको छ ।
गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौँलाले उठेको बिषयभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताए ।
उनले संसद सरकारको कारणले अवरोध भएको दाबी गर्दै गृहमन्त्रीले एमालेप्रति आरोप लगाउँन खोजेका बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर