एमालेलाई गृहमन्त्रीको जवाफ- संसद विघटन वा अवरोध गर्ने थलो होइन (भिडिओ)

२०८० साउन २३ गते १८:०४

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लक्षित गर्दै संसद विघटन वा अवरोध गर्ने थलो नभएको जवाफ दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सुन प्रकरणमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘संसद विघटन वा अवरोधको लागि होइन । वादविवाद, संवाद र जनताको आजावलाई मुखरित गर्दै राष्ट्रलाई निकास दिने थलो हो । यसलाई गम्भिरतापूर्वक मनन गरी सांसदहरुले आफ्नो कुरा राख्ने र मैले सरकारको धारणा राख्दैछु ।’
उनले अब संवादबाट निरन्तर संसद चल्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर