नेकपा एस कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुरामलाई – Nepal Press

नेकपा एस कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुरामलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ ।

अध्यक्ष माधव कुमार नेपाल युरोपेली देशहरूमा आयोजना हुने प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएपछि कार्यवाहकको जिम्मेवारी भुसाललाई दिइएको हो ।

नेपाल स्वीटजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा भाद्र १ गतेसम्म रहनेछन् ।


प्रतिक्रिया

2 thoughts on “नेकपा एस कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुरामलाई

  1. ललिता निवास काण्ड मा पक्डिने डरले हिडेकोत होइन यस्को खर्छ कस्ले बेहोर्छ कि त्यो पनि हाम्रै थाप्लोमा हो?देश बन्ने भएन चोरहरु बन्ने भए तेहि छ दुख।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर