नेकपा एसको स्थायी कमिटी बैठक जारी – Nepal Press

नेकपा एसको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को स्थायी कमिटी बैठक जारी रहेको छ ।

शनिवारबाट सुरु भएको बैठक आज पनि जारी रहेको छ ।

बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय, पोलिटब्युरो बैठकको तयारी, लगायत पार्टीको आन्तरिक विषयमा छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर