बालेनले पाए पीएचडीका लागि फेलोसिप

२०८० साउन २० गते २०:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीएचडीका लागि फेलोसिप पाएका छन् ।
उनलाई काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो ।
शाहले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्ने भएका हुन् ।
सोको जानकारी शाहले आफ्नो फेसबुकमार्फत दिएका छन् ।
प्रमुख शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए।
प्रतिक्रिया
One thought on “बालेनले पाए पीएचडीका लागि फेलोसिप”
Leave a Reply
सम्बन्धित खवर
Good luck baken sir