प्रचण्ड भन्छन्- पार्टी बैठक वादविवाद र संवादमा टुङ्गिँदैछ (भिडिओ) – Nepal Press

प्रचण्ड भन्छन्- पार्टी बैठक वादविवाद र संवादमा टुङ्गिँदैछ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठकमा भरपुर ढंगले लोकतान्त्रिक अभ्यास भएको बताएका छन् ।

आज बैठक स्थलबाट बाहिरिँदै अध्यक्ष प्रचण्डले बैठमा लोकतन्त्र र जनवादको ठूलो अभ्यास भएको बताए ।

उनले बैठकको अन्त्यसम्म पार्टी एक ढिक्का भयो भन्ने महसुस सबै नेताहरूलाई हुने दाबी गरे ।

उनले भने, ‘बैठकले पार्टी एक ढिक्का भएको महसुस सबैलाई एको छ । मैले भन्दा वादविवाद र संवादमा बैठक टुङ्गिँदैछ ।’

बैठकमा नेतृत्वको विकल्प खोज्ने विषयमा केही कुरा नउठेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर