हरिवंश र प्रियंकाको ‘ए केटा मादलु पड्का’ (भिडिओ) – Nepal Press

हरिवंश र प्रियंकाको ‘ए केटा मादलु पड्का’ (भिडिओ)

काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘ए केटा मादलु पड्का’ सार्वजनिक भएको छ । आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

गीतको भिडिओमा हरिवंश र अभिनेत्री प्रियंका कार्कीसँगै गायक तथा निर्देशक सरोज वलीको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडिओ निर्देशन गम्भीर विष्टले गरेका छन् ।

भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर