अनामनगरमा गुडिरहेको टेम्पोमा सिंहदरबारबाट बाहिरिँदै गरेको क्रेन छिरेपछि…

२०८० साउन १६ गते १९:३९

काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको क्रेनको माथिल्लो भाग बाहिर निस्कने क्रममा गुडिरहेको टेम्पोमा पसेको छ ।
निर्माण कार्यतर्फबाट सडक तिर आउने क्रममा क्रेनको अगाडिको भाग टेम्पोमा ठोक्किएको सिंहदरबार प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।
घटनाका क्रममा मानवीय क्षति भने नभएको उनले बताए । तर टेम्पोको अगाडिको भाग कुच्चिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर