दक्षिण कोरियामा विश्व स्काउट सम्मेलन – Nepal Press

दक्षिण कोरियामा विश्व स्काउट सम्मेलन

काठमाडौं । दक्षिण कोरियामा विश्व स्काउट सम्मेलन सुरु भएको छ ।

कोरियाको बुसान र गुन्सानकोबिचमा रहेको समुन्द्री तट साइमानगयूममा मङ्गलवारबाट सम्मेलन सुरु भएको हो ।

अन्तर्राष्ट्रिय स्काउट कार्यक्रम अन्तर्गत नेपाल लगायत १५८देशका ४३हजार युवा स्काउटहरू सहभागी छन् ।

२५ औ विश्व सम्मेलन अगस्ट १२ सम्म जारी रहनेछ । जसले विश्वभरका युवा स्काउटहरूलाई विभिन्न संस्कृतिबारे जान्न र बाहिरी क्याम्पिङ र सांस्कृतिक गतिविधिहरू मार्फत मित्रता निर्माण गर्ने अवसर प्रदान गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *