महानगरको टोली आउने हल्लापछि राप्रपा पार्टी कार्यालयमा कार्यकर्ताहरू भेला – Nepal Press

महानगरको टोली आउने हल्लापछि राप्रपा पार्टी कार्यालयमा कार्यकर्ताहरू भेला

काठमाडौं । काठमाडौं महानगरको टोली आउने हल्लापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरूको भिड लागेको छ ।

कार्यालय हटाउन सोमबारसम्मको अल्टिमेटम दिएको महानगरको टोलीले धुम्बाराहीस्थित कार्यालय हटाउन जाने तयारी गरेको छ ।

अटेरी गरे डोजर नै चलाउने तयारी महानगरले गरेको चाल पाएपछि राप्रपा समर्थकहरू पार्टी कार्यालयमा भेला हुन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर