‘गरिबको चमेली बोल्दिने कोही छैन’ अभियन्ताद्वारा बालेन र सुनिताको विरोधमा प्रदर्शन (तस्बिरहरू/भिडिओ) – Nepal Press

‘गरिबको चमेली बोल्दिने कोही छैन’ अभियन्ताद्वारा बालेन र सुनिताको विरोधमा प्रदर्शन (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलविरुद्ध प्रदर्शन भएको छ ।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ स्लोगनसिहत अभियान्ताहरुले राजधानीमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ‘बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो ?’, ‘मानवता, सहानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो ?’, ‘गरिब होइन गरिबी हटाऊ !’ लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया

3 thoughts on “‘गरिबको चमेली बोल्दिने कोही छैन’ अभियन्ताद्वारा बालेन र सुनिताको विरोधमा प्रदर्शन (तस्बिरहरू/भिडिओ)

  1. जय हाेस् काठमाडौँका सुकुम्वासी नामक हुकुमबासी, र
    सड्क ब्यापारी गरिब नामक घरका धनिहरुलाइ!!
    जसले एक पैसा कर तिर्दैनन् नत भाडा नै!!

  2. गरिब भनाउदा हरुकाे पाेसाक हेर्दै थाहा भैहाल्यो नि कत्तिको गरिब निमुखा हुन भनेर !

  3. कमेन्ट अलि मिलेन कि? गरिव भन्दैमा के नाङो भुतुङो वा फोहोर च्यात्तिएको लगाउनु पर्ने होइन कि जस्तो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *