नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा बेदराज पौडेल चयन – Nepal Press

नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा बेदराज पौडेल चयन

काठमाडौं । नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा बेदराज पौडेल चयन भएका छन् ।

समितिको उपाध्यक्षद्वयमा पर्शुराम (प्रशान्त) निरौला र सोनुकुमार दास निर्वाचित भएका छन् भने सचिवमा गोपाल पोखरेल चुनिएका छन् ।

त्यस्तै, सहसचिव रस्मिता उदास, कोषाध्यक्ष राजन पोखरेल निर्वाचित हुँदा सदस्यहरूमा सरस कट्टेल, सुजन निरौला, अनुज सापकोटा, प्रेम केडी भट्टराई, स्वस्तिका पोखरेल, अस्मिता आचार्य, राजु बस्नेत, सतिष राजबंशी, सुजन श्रेष्ठलगायत चयन भएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *