कोशीमा गठबन्धनको सरकार किन भयो असंवैधानिक ? यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ) – Nepal Press

कोशीमा गठबन्धनको सरकार किन भयो असंवैधानिक ? यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति शुरुदेखि कै प्रक्रिया असंवैधानिक रहेको ठहर गर्दै उनको नियुक्ति उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।

के कारण उद्धब थापा पदमुक्त भए र अब कसरी सरकार गठन गर्ने ? यसबारे अदालतले दिएको संक्षिप्त आदेशको पूर्णपाठ यस प्रकार छ ।


प्रतिक्रिया

2 thoughts on “कोशीमा गठबन्धनको सरकार किन भयो असंवैधानिक ? यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)

  1. गठबन्धनले बनाएको सरकारलाई असंवैधानिक भन्ने हिम्मत कसको ? यो गठबन्धन संविधानको संरक्षण गर्न बनेको हो । सभामुखलाई भोट हाल्न लगाएर संविधानको संरक्षण गरेको हो । लाज नभएका नकचराहरू भएपछि देशमा जे पनि गर्छन । त्यो गैरकानूनी काम गर्ने सभामुखले राजिनामा दिनु पर्दैन ? खोइ नैतिकता ?

  2. शऋभामूख र प्रदेश प्रमुक दुवैले राजिनामा दिनु पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर