सुन तस्करी प्रकरणले प्रतिनिधिसभामा यसरी भइरहेको छ आरोप प्रत्यारोप (लाइभ)

२०८० साउन १० गते १५:२९
काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक सुन तस्करी प्रकरणको बहसले गरमाएको छ । विपक्षी दलले गृहमन्त्रीको जवाफ मागेका छन् । नेकपा एमालेले सरकारकै संरक्षणमा एक क्वीन्टल सुन तस्करी भएको भन्दै छानबिनको माग गरेको छ । कांग्रेस सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर