काठमाडौं प्रहरी परिसरका प्रवक्ता रिजाल बने मकवानपुर प्रहरी प्रमुख – Nepal Press

काठमाडौं प्रहरी परिसरका प्रवक्ता रिजाल बने मकवानपुर प्रहरी प्रमुख

काठमाडौं। प्रहरी प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई मकवानपुर प्रहरी प्रमुखमा सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले रिजाललाई काज सरुवा गर्दै मकवानपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन्।

रिजाल यसअघि काठमाडौं प्रहरी परिसरको प्रवक्ता रहेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर