सर्वोच्चले १४३ जना कर्मचारीलाई काजमा खटायो (सूचीसहित) – Nepal Press

सर्वोच्चले १४३ जना कर्मचारीलाई काजमा खटायो (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतले न्याय सेवाका राजपत्रांकित प्रथम, द्वितीय श्रेणीसमेत गरी १४३ जना कर्मचारीलाई काजमा खटाएको छ ।

सर्वोच्चको आइतबारको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काजमा खटाइएको हो ।

हेर्नुस् सूचीमा कसलाई कहाँ खटाइयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर