कांग्रेस बैठकमा आफूहरूप्रतिका आलोचनाको जवाफ दिँदै गगन-विश्वलगायतका पदाधिकारी (लाइभ) – Nepal Press

कांग्रेस बैठकमा आफूहरूप्रतिका आलोचनाको जवाफ दिँदै गगन-विश्वलगायतका पदाधिकारी (लाइभ)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकको पाँचौ दिन आज पदाधिकारीहरूले जवाफ दिने क्रम सुरू भएको छ । विशेषगरी संस्थापन पक्षका नेताहरुले महामन्त्री गगन थापा र कतिपय अवस्थामा विश्व प्रकाश शर्माको समेत आलोचना गरेकामा उनीहरूले जवाफ दिँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर