बाजुराको अनाया खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता – Nepal Press

बाजुराको अनाया खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता

कैलाली । बाजुरा सदरमुकाम मार्तडीको अनाया खोलाले ट्याक्टर बगाएको छ ।

से २ त ३२२५ नम्बरको ट्याक्टर बगाउँदा चालक डुगनारायण चौधरी बेपत्ता छन् ।

उनी कैलाली जोशीपुर गाउँपालिका ६ का स्थानीय हुन् ।

बेपत्ता चौधरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर