युवा संघ भोजपुर नगर कमिटीद्वारा रक्तदान र फलफूल वितरण – Nepal Press

युवा संघ भोजपुर नगर कमिटीद्वारा रक्तदान र फलफूल वितरण

काठमाडौं । ४५ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी भोजपुरको आयोजनामा खुल्ला रक्तदान तथा जिल्ला अस्पताल भोजपुरमा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । अस्पतालमा भर्ना भएका बिरामी फलफूल वितरण गरेको एमाले नगर कमिटी अध्यक्ष दीपेन दर्नालले बताए ।

कार्यक्रममा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, प्रदेश कमिटी सचिवालय सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर