प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ नेता जियाजुनले गरे भिडिओ वार्ता – Nepal Press

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ नेता जियाजुनले गरे भिडिओ वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन जियाजुनले भिडिओ वार्ता गरेका छन् ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपालको तीन दिने भ्रमणमा रहेका जियाजुनले अपराह्न ४ बजे भर्चुअल माध्यमद्वारा छलफल गरेका हुन् ।

भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर