भ्रष्टाचारविरुद्ध अखिल क्रान्तिकारीको वृहत नागरिक हस्ताक्षर अभियान सुरु (तस्बिरहरू) – Nepal Press

भ्रष्टाचारविरुद्ध अखिल क्रान्तिकारीको वृहत नागरिक हस्ताक्षर अभियान सुरु (तस्बिरहरू)

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भ्रष्टाचारविरुद्ध वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको छ ।

आज माइतीघरमा संगठनकी अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा हस्ताक्षर गरी अभियानको सुरुवात भएको हो ।

‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचार विरुद्ध नागरिक हस्ताक्षर’ भन्ने नारासहित भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर