मौद्रिक नीति सार्वजनिक भएसँगै नेप्सेमा उछाल – Nepal Press

मौद्रिक नीति सार्वजनिक भएसँगै नेप्सेमा उछाल

काठमाडौं । मौद्रिक नीतिको सार्वजनिक भएसँगै नेप्सेमा उच्च अंकले उछाल आएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै १ बजेर ४५ मिनेटसम्म नेप्से ५४ अंकले बढेर २२१८ बिन्दुमा कायम भएको छ ।

सामान्य अंकले बढिरहेको नेप्से परिसूचक १ बजेर ३० मिनेटबाट बढ्न सुरु गरेको हो । १५ मिनेटमै बजारमा ५४ अंकको उछाल देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर