घरकर्जा र सेयर कर्जामा लचक बन्यो राष्ट्र बैंक, यस्तो छ कर्जा सीमा – Nepal Press

घरकर्जा र सेयर कर्जामा लचक बन्यो राष्ट्र बैंक, यस्तो छ कर्जा सीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर र शेयरमा जाने कर्जामा लचक बनेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याएको छ ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । तर, कति राख्ने भन्ने खुलाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर