लघुवित्त तथा वित्तीय शोषणविरुद्ध वृहत प्रदर्शन (तस्बिरहरु/भिडिओ) – Nepal Press

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध वृहत प्रदर्शन (तस्बिरहरु/भिडिओ)

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध वृहत प्रदर्शन भएको छ । पीडितहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले गैरकानूनी रुपमा स्थापित लघुवित्त तथा वित्तीय संस्थाहरुको खारेजीलगायतको माग राख्दै प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *