प्रहरीका १२१ लेखापालको सरुवा, कसलाई कहाँ खटाइयो ? (सूचीसहित) – Nepal Press

प्रहरीका १२१ लेखापालको सरुवा, कसलाई कहाँ खटाइयो ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १२१ जना लेखापालको सरुवा भएको छ । प्रहरी मुख्यालयले प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार अर्को आदेश नभएसम्मका लागि साउन १ देखि लागू हुनेगरी उनीहरूलाई लेखा प्रमुखको रूपमा जिल्लादेखि विभिन्न युनिटमा काजमा खटाएको हो ।

हेर्नुस् प्रहरीका लेखापालहरू कहाँ को खटाइए

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *