बरामद सुन नापतौल गर्न पुर्‍याइयो राष्ट्र बैंककाे टक्सार (तस्बिरहरू/भिडिओ) – Nepal Press

बरामद सुन नापतौल गर्न पुर्‍याइयो राष्ट्र बैंककाे टक्सार (तस्बिरहरू/भिडिओ)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन जोख्नका लागि राष्ट्र बैंकको टक्सार विभाग पुर्‍याइएको छ ।

राजस्व अनुसन्धान विभागले बबरमहलमा रहेको बैंकको टक्सार विभागमा पुर्‍याएको हो ।

करिब १ क्विन्टल सुन अनुसन्धान विभागको टोलीले बुधवार सिनामंगलबाट बरामद गरेको थियो ।

यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *