कुशल भुर्तेलले लिए यूएईका पाँच विकेट – Nepal Press

कुशल भुर्तेलले लिए यूएईका पाँच विकेट

काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तरगत यूएई ए विरुद्धको खेलमा नेपालका पार्ट टाइम बलर कुशल भुर्तेलले एक्लै पाँच विकेट लिएका छन् ।

उनको धारिलो बलिङमा यूएईको ब्याटिङ धराशायी बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर