कास्की केन्द्रविन्दु भएर भूकम्प – Nepal Press

कास्की केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्की केन्द्रविन्दु भएर भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

कास्की तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पबाट केही क्षति भयो/भएन भन्ने बारे अहिलेसम्म केही विवरण प्राप्त भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *