कांग्रेसमा गगन थापाको प्रस्ताव- २२ वटा विभाग थप गरौं – Nepal Press

कांग्रेसमा गगन थापाको प्रस्ताव- २२ वटा विभाग थप गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले विभाग थप गर्ने प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘विधानमा ४८ वटा विभाग छ । अहिलेसम्म एउटामात्रै बनेको छ । हामीले भदौ ११५ गतेभित्र विभाग बनाउँछौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर