शरणार्थी प्रकरणमा १५ लाखमा छुटेका केशव ललिता निवासमा जोडिएपछि सीआईबीको नियन्त्रणमा – Nepal Press

शरणार्थी प्रकरणमा १५ लाखमा छुटेका केशव ललिता निवासमा जोडिएपछि सीआईबीको नियन्त्रणमा

दुई रोपनी जग्गा लिएको आरोप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले नियन्त्रणमा लिएको छ । ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको हो ।

स्रोतका अनुसार ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएको छ।

 


प्रतिक्रिया

One thought on “शरणार्थी प्रकरणमा १५ लाखमा छुटेका केशव ललिता निवासमा जोडिएपछि सीआईबीको नियन्त्रणमा

  1. थुक्क घटिया नि लास्टै चुतिया रछ नि चोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर